‘घरेलु तथा साना उद्योगले अर्थतन्त्रलाई बलियो बनाउँछन्’ : सचिव निरौला
kalakarmi.com · Sun Jul 05 08:37:42 GMT 2026

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरू नै मुलुकको आर्थिक विकासका आधारस्तम्भ रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना–साना उद्योग र व्यवसायको समष्टिगत योगदानले नै ठूला उद्योग तथा समग्र अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)