सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
ratopati.com · Sun Jul 05 08:45:23 GMT 2026

किभ । युक्रेनका सेनाले गए राति रूसको उत्तरपश्चिमी सहर सेन्ट पिटर्सबर्गस्थित एउटा प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले उक्त तेल टर्मिनललाई रूसको युद्ध सञ्चालनका लागि आम्दानी जुटाउने महत्वपूर्ण पूर्वाधार भनेका छन् । युक्रेनले सेन्ट पिटर्सबर्ग क्षेत्रको एक प्रमुख रुसी नौसैनिक अड्डालाई पनि निशाना बनाइएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)