डाबर नेपालले उत्पादन गरेको ‘डाबर हनी’ अखाद्य
annapurnapost.com · Thu May 21 03:25:48 GMT 2026

काठमाडौं : डाबर नेपालले उत्पादन गरेको ‘हनी’ (मह) अखाद्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको जानकारी दिएको हो।
विभागका वरिष्ठ अनुसन्धान अधिकृतले एक सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)