विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ, जर्सी भ्रमणपछि नेदरल्यान्ड्स जाने
kendrabindu.com · Sun Jul 05 08:55:51 GMT 2026
काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरिएको हो।
नेदरल्यान्ड्समा जुलाई २१ देखि सुरु हुने महत्त्वपूर्ण शृङ्खलाअघि नेपाली टोली विशेष तयारीका लागि बेलायती टापु जर्सी प्रस्थान गर्नेछ। क्यानका अनुसार नेपालले जर्सीको ‘एनसीसी ग्रेनभिल’ मैदानमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)