टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक
barnanmedia.com · Sat Sep 05 22:11:31 GMT 2026

टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्सनमा आफ्नै आवाजमा प्रतिक्रिया अर्थात् भ्वाइस कमेन्ट राख्न सक्नेछन्।
भ्वाइस कमेन्टमा ६० सेकेन्डसम्मको अडियो सन्देश राख्न सकिनेछ। कमेन्टमा राखिएको आवाजलाई अन्य प्रयोगकर्ताले ट्याप गरेर सुन्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)