पेट्रोलमा इथानोल मिसाउने नीति कार्यान्वयनतर्फ
nepalnews.com · Thu May 21 03:47:46 GMT 2026

काठमाण्डौ ।
सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको छ । निगमले उपलब्धता र गुणस्तरका आधारमा इथानोल खरिद गरी पेट्रोलमा मिश्रण गर्नेछ भने आवश्यकताअनुसार मन्त्रिपरिषद्ले मिश्रणको अनुपात हेरफेर गर्न सक्ने प्रावधान राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)