ट्रम्प भन्छन् – नेतान्याहुलाई थाहा छ ‘बोस’ को हो?
himalpress.com · Sun Jul 05 09:01:51 GMT 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलाई ‘बोस’ को हो भन्ने कुरा थाहा भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)