चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ
barnanmedia.com · Sun Jul 05 08:48:42 GMT 2026

चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
थाइल्याण्डको बैंककबाट नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ उनलाई गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)