नतिजा सुधारिए पनि किन आन्दोलित छन् १२ पास गरेका विद्यार्थी ?
shilapatra.com · Fri Jun 26 15:10:58 GMT 2026

गत ५ असारमा कक्षा १२ को नतिजा परीक्षा भएको ४० दिनमै आएको थियो । छिटो काम भयो भनेर नयाँ सरकारको नयाँ गतिको रूपमा अर्थ्याइएको थियो । तर, सरकारको काम हतारको काम लतार भनेजस्तै भएको छ । नतिजा ४० दिनमा आए पनि त्यसपछि भने बबण्डर मच्चिएको छ । नतिजामा विद्यार्थीले चित्त बुझाएका छैनन् भने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको चरित्र दोहोरो देखिएको छ ।
मन्त्रीको चरित्र दोहोरो देखिँदा १२ कक्षाको नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै ११ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । छिटो नतिजा ल्याउने नाममा विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने विषयलाई सही मान्न नसकिने उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)