समस्याग्रस्त सहकारीका ३०४ जना वचतकर्ताको रकम फिर्ता
kalakarmi.com · Thu May 21 03:59:39 GMT 2026

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना वचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधवार कृषि सहकारी तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका साना वचतकर्ताको वचत रकम फिर्ता गरेको हो ।
समितिका अनुसार बुधवार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले वचत फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)