चीन–रूसद्वारा संयुक्त नौसैनिक अभ्यास र सामुद्रिक गस्ती
bishowkhabar.com · Sun Jul 05 09:10:50 GMT 2026

काठमाडौं– चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन् ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी–२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)