रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह
nepaltvonline.com · Sun Jul 05 09:11:53 GMT 2026
ललितपुर
-सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासङ्घलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)