तस्वीरमा हेर्नुहाेस् विश्वकप लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
shilapatra.com · Sun Jul 05 09:05:00 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)