लिटिल एन्जल्स र डीएभी विजयी
barnanmedia.com · Sat Sep 05 22:36:30 GMT 2026
लिटिल एन्जल्स (एलए) र डिएभीले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा जित हात पारेका छन् ।
एलएले मल्पीलाई ४–० गोलले पराजित गर्यो । अक्षय श्रेष्ठले २ तथा सम्पन्न थिङ र रुपम ओलीले समान १–१ गोल गरे । डिएभीएले राई स्कुललाई ३–० गोलले हरायो । सुदिप भट्टराई, श्रेयान्स पाठक र रिजु अधिकारीले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)