बढघर हुनु त यस्तो पो ...!
nagariknews.nagariknetwork.com · Thu May 21 03:51:39 GMT 2026

मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन।
सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर(भलमन्सा) को नेतृत्व गरिरहेका रहेछन्। उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उनलाई सुन्न जान मन लागेनछ । किन गएननन्? उनले भने, “के पाउनु छ र? भाषण सुन्न गएर। ताली बजाएर? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन्। आफैंले आफ्नाका सुरक्षा गर्नुपर्दछ।”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)