सिंहदरबारमा बसेर गरिने शासकीय काममै प्रधानमन्त्री केन्द्रित भएको भन्दै स्वागत गरे कांग्रेस सभापति थापाले
setopati.com · Sun Jul 05 09:25:12 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको पछिल्लो १०० दिनको कार्यशैली समीक्षा गर्दै बालुवाटारभन्दा सिंहदरबारमा बसेर शासकीय जिम्मेवारीका काममा बढी ध्यान दिनु सकारात्मक भएको बताएका छन्।
विगतको राजनीतिक अभ्यास र हालको परिवर्तनलाई तुलना गर्दै सभापति थापाले प्रधानमन्त्रीको यो कार्यशैलीले प्रशंसा गर्नुका साथै यसले निरन्तरता पाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)