पूर्ण रुपमा फिट भए नेयमार, पूरा ९० मिनेट खेल्न तयार !
barnanmedia.com · Sun Jul 05 09:16:03 GMT 2026
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार फरवार्ड नेयमार जारी विश्वकपमा पूर्ण रूपमा फिट भइसकेको पुष्टि गरेका छन्। दायाँ पिँडुलाको चोटका कारण यसअघि समूह चरणमा मात्र १४ मिनेट मैदान उत्रिएका ३४ वर्षीय नेयमार पूर्ण रूपमा निको भइसकेको पुष्टि एन्सेलोटीले एक अन्तर्वार्ताका क्रममा गरेका हुन्।
प्रशिक्षक एन्सेलोटीले नेयमारको फिटनेसमा अब कुनै शङ्का नरहेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)