प्रधानमन्त्री शाहको अपिल- ‘हामीमाथि भरोसा राख्नुहोस्’
barnanmedia.com · Sat Sep 05 22:57:21 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित आमाबाबुहरुलाई सम्बोधन गर्दै सरकार उनीहरूको साथमा रहेको बताउँदै आफूहरूमाथि भरोसा राख्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै जारी रहेको आशा जगाएको बताएका छन् । यसअघि पनि प्रभावित क्षेत्रबाट ज्येष्ठ नागरिकसहित धेरै नागरिकको उद्धार गरिएको उनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)