विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ, जर्सीमा अभ्यास गर्ने
nagariknews.nagariknetwork.com · Sun Jul 05 09:36:04 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ।
नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्स सहभागी रहने उक्त शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ। त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)