जापानमा जुलाई १८ देखि २० सम्म नेपाल फेस्टिभल हुने
setopati.com · Sun Jul 05 09:41:00 GMT 2026

जापानको राजधानी टोकियोस्थित ओदाइबामा जुलाई १८, देखि २० गतेसम्म नेपाल फेस्टिभल आयोजना हुने भएको छ।
जुलाई १८,१८ र २० तरिकामा हुने महोत्सवमा नेपाली कला संस्कृतिको प्रदर्शन सांस्कृतिक कार्यक्रम,व्यापार तथा खाना मेला लगायतका कार्यक्रम हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)