‘ध्रुवे हात्ती’ को त्रासदी- श्रृंखलावद्धरुपले एकै परिवारका ४ जना मारिए
nepalpress.com · Sun Jul 05 09:41:29 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट निस्किएको ‘ध्रुवे हात्ती’ ले १४ वर्षको फरकमा एकै परिवारका चारजनाको ज्यान लिएको छ ।
२०६९ साल मंसिर ३० गते मातेको ध्रुवे हात्तीले तत्कालीन माडीको गर्दी गाविस १, मा पर्ने द्रौपदीनगरका बोटे दम्पती ७१ र ६८ वर्षका सोमला र झरली बोटेको ज्यान लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)