रसुवा बाढी : कर्णालीका दुई जनाको मृत्यु, १६८ अझै सम्पर्कविहीन
barnanmedia.com · Sat Sep 05 23:06:07 GMT 2026

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार कर्णाली प्रदेशका जिल्लाहरूबाट २४८ जना सम्पर्कविहीन भएकामा त्यसमध्ये हालसम्म ७८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)