बुन्डिबुग्यो इबोलाविरुद्धको खोप बन्न अझै नौ महिना लाग्ने
ratopati.com · Thu May 21 04:36:47 GMT 2026

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको खोप तयार हुन नौ महिनासम्म लाग्न सक्ने बताएको छ।
डब्लूएचओका सल्लाहकार डा. वासी मुर्तीले बुधबार दिएको जानकारी अनुसार बुन्डिबुग्यो प्रजातिविरुद्ध दुईवटा सम्भावित खोपहरू विकास भइरहेका छन् । तर तीमध्ये कुनैको पनि अहिलेसम्म क्लिनिकल परीक्षण भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)