६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह, गौरी स्प्राट बनिन् जीवनसाथी
setopati.com · Sun Jul 05 09:44:00 GMT 2026
बलिउड अभिनेता आमिर खान तेस्रोपटक विवाह बन्धनमा बाँधिएका छन्।
६१ वर्षीय आमिरले आइतबार मुम्बईस्थित आफ्नो बान्द्रा निवासमा प्रेमिका गौरी स्प्राटसँग विवाह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)