बलिउड सुपरस्टार आमिर खानले ६१ वर्षको उमेरमा गरे तेस्रो विवाह!
barnanmedia.com · Sun Jul 05 09:47:54 GMT 2026

काठमाडौँ, असार २१ ।
बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आइतबार मुम्बईको पाली हिल (बान्द्रा) स्थित आफ्नै निवासमा प्रेमिका गौरी स्प्रेटसँग तेस्रो विवाह गरेका छन्। दुईवटा वैवाहिक सम्बन्ध असफल भएपछि आमिरले ६१ वर्षको उमेरमा आफ्नो जीवनलाई नयाँ मोड दिँदै यो कदम चालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)