आमिर खानले गौरी स्प्रैटसँग गरे कानुनी विवाह
nagariknews.nagariknetwork.com · Sun Jul 05 09:30:42 GMT 2026

बलिउड अभिनेता आमिर खान र प्रेमिका गौरी स्प्रैट आइतबार मुम्बईको पाली हिलस्थित निवासमा निजी समारोहबीच कानुनी रूपमा विवाह बन्धनमा बाँधिएका छन्।
दुवैले स्पेशल म्यारिज एक्ट अन्तर्गत विवाह दर्ता गर्दै आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)