लागुऔषध अत्यन्तै ठूलो सरोकारको विषय : सभापति थापा
nagariknews.nagariknetwork.com · Fri Jun 26 15:06:24 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)