सुरुङ उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन
barnanmedia.com · Sat Sep 05 23:33:07 GMT 2026

सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
शनिबार स्विट्जरल्यान्डले नेपाल विद्युत् प्राधिकरणलाई ड्रोन हस्तान्तरण गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा ड्रोन प्राप्त भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)