लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त
khabarhub.com · Fri Jun 05 05:33:05 GMT 2026

काठमाडौं – मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले नेपालका लागि नयाँ ब्रान्ड एम्बासडरका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)