सरकरालाई ‘लाइफ’ भन्दा ‘लाइक’ को चिन्ता छ : गगन थापा
himalpress.com · Sun Jul 05 10:21:48 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई लाइफभन्दा लाइकको बढी चिन्ता रहेको टिप्पणी गरेका छन्। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सरकारको सयदिने कार्यको समीक्षा गर्दै उनले यस्तो बताएका हुन्।
सरकार जनजिवीकाको सवालभन्दा बढी लोकप्रियतामा रमाउन खोजेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)