मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण
lokpath.com · Sun Nov 20 05:22:27 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)