डोल्पामा जित दुर्घटना: एक जनाको मृत्यु, केही घाइते (अपडेट)
nagariknews.nagariknetwork.com · Sun Jul 05 10:21:02 GMT 2026

डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको जिप जगदुल्ला गाउँपालिका–४ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा एकजनाको मृत्यु भएको र केही सङ्ख्यामा घाइते भएको स्थानीयको भनाइ उल्लेख गर्दै प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)