आईएमएफ उच्चस्तरीय टोलीले सरकार र सांसदसँग गर्यो अर्थतन्त्रबारे छलफल
onlinekhabar.com · Sun Jul 05 10:26:28 GMT 2026

२१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ ।
टोलीले नेपाल सरकार तथा संसद्को अर्थ समितिका सांसदहरूसँग नेपालको अर्थतन्त्रका विभिन्न आयामबारे छलफल गरेको आईएमएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)