गृहमन्त्रीको भेडेटार–धनकुटा दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
onlinekhabar.com · Sun Jul 05 10:26:29 GMT 2026

२१ असार, धनकुटा । गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् । गुरुङ आइतबार धनकुटा पुगेका थिए ।
सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका धनकुटाको भेडेटार आएर बास बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)