आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला
onlinekhabar.com · Sun Jun 14 00:37:43 GMT 2026

३१ जेठ, काठमाडौं । कोशी प्रदेशको विराटनगरमा आज (शनिबार) नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ ।
कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)