विपक्षीको चेतावनी- बजेट अव्यवहारिक भयो‚ पारित हुन दिन्नौँ
nepalnews.com · Sun Jul 05 10:32:56 GMT 2026

जनकपुर। मधेस प्रदेशका विपक्षी दलहरूले बजेट अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै कुनै पनि अवस्थामा पारित हुन नदिने चेतावनी दिएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै विपक्षी दल जनता समाजवादी पार्टी, जनमत पार्टी र राप्रपाले बजेट पारित हुन नदिने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)