रसुवा बाढीपीडितलाई वडाअध्यक्ष घिमिरेको ५२ हजार सहयोग
ratopati.com · Fri Aug 28 04:45:51 GMT 2026

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गरेका छन्।
घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्। रसुवागढी भन्सार क्षेत्र तथा भोटेकोशी नदी आसपासमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले व्यक्तिगत रूपमा सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)