भोटेकोसी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन
kendrabindu.com · Fri Aug 28 04:45:27 GMT 2026

बाँके । कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोसीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार बेपत्ता भएकाहरूको परिवारले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)