रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू
nepalviews.com · Fri Aug 28 04:46:26 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी बेपत्ताहरूको शव भारतीय क्षेत्रमा समेत फेला पर्न थालेका छन् । भारतको उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीबाट चार शव तथा कुशीनगरमा तीन शव फेला परेका छन्।
भारतीय अधिकारीहरूका अनुसार फेला परेका शवमध्ये पाँच जना महिला र दुई जना पुरुषका छन्। नेपालमा आएको भीषण बाढीका क्रममा ती शव नदीमा बगेको र तीव्र बहावसँगै भारततर्फ पुगेको आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)