प्रम बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
bishowkhabar.com · Fri Aug 28 04:48:18 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)