आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल
khabarhub.com · Sun Sep 06 00:01:29 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६ सेप्टेम्बर ६ तारिख। भदौ कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)