दुई आईजी आज अमेरिका जाँदै
barnanmedia.com · Sun Jul 05 10:23:59 GMT 2026

आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्।
दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यसअघि नै आईजी द्वयको भ्रमण स्वीकृत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)