आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
khabarhub.com · Sun Sep 06 00:09:04 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६ सेप्टेम्बर ६ तारिख। भदौ कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।
हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)