कार्यालयमा अनुपस्थित कर्मचारीमाथि कारबाही, नार्कबाट दुई कर्मचारी हटाइयो
nepalnews.com · Sun Jul 05 10:43:53 GMT 2026

काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का दुई कर्मचारीलाई सेवाबाट हटाइएको छ।
योसँगै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता कर्मचारी हटाउने कामको आरम्भ गरेकी हुन्। नार्कको अध्यक्षसमेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)