मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि लुम्बिनी प्रदेश सभा बैठक पुनः सुचारु
nepalpress.com · Sun Jul 05 10:46:07 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ ।
प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)