भोटेकोसी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन
baahrakhari.com · Sun Sep 06 00:12:44 GMT 2026

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोसी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)