छिमेकी मुलुकहरूले अपनाएका आधुनिक ब्याजदर प्रणाली लागु गर्न परिसंघ उपाध्यक्ष घिमिरेको सुझाव
setopati.com · Sun Jul 05 10:49:22 GMT 2026

नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले कर्जाको लागि दिइने विद्यमान आधार दर निर्धारण प्रणालीमा सुधार गरी छिमेकी मुलुकहरूले अपनाएका आधुनिक ब्याजदर प्रणाली लागु गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)