उद्वार अभ्यास
baahrakhari.com · Thu May 21 05:42:38 GMT 2026

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्लास्थित सुरक्षा निकायहरूको सहकार्यमा बिहीबार बिहान पोखराको फेवातालमा आयोजना गरिएको विपत् घटनाको उद्वारसम्बन्धी संयुक्त अभ्यास । तस्बिर : कृष्ण दवाडी/रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)