सर्वाधिक जनसंख्या भएका १० देशमध्ये ८ किन पुगेनन् विश्वकपमा ?
bishowkhabar.com · Sun Jul 05 10:52:50 GMT 2026
काठमाडौं– विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० देशमध्ये यसपटकको फुटबल विश्वकपमा केवल अमेरिका र ब्राजिल मात्र सहभागी भए ।
भारत, पाकिस्तान, बंगलादेश र इथियोपियाले अहिलेसम्म विश्वकप खेल्न सकेका छैनन् भने चीन र इन्डोनेसियाले एक–एक पटक मात्र सहभागिता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)