दिल्ली-एनसीआरमा ट्रक-ट्याक्सी युनियनको हडताल, के छन् माग ?
nagariknews.nagariknetwork.com · Thu May 21 05:41:55 GMT 2026

भारतको दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली-एनसीआर) मा यातायात र ट्याक्सी युनियनहरूले तीन दिने हडताल सुरु गरेका छन्।
युनियनले नगर सरकारको उपकरको विरोधमा यो हडताल आह्वान गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार ट्रक मालिक, निजी बस मालिक, ट्याक्सी र म्याक्सी क्याब अपरेटरहरूको संगठन अल इन्डिया मोटर ट्रान्सपोर्ट कांग्रेसले मंगलबारको बैठकमा हडताल गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)